प्रधानमन्त्री : सबै चुनाव सकिएपछि मात्र नेपाल पूर्ण गणतान्त्रिक हुन्छ

५ भदौ, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै तहको निर्वाचन सम्पन्न भएपछि नेपाल पूर्ण रुपमा संघीय गणतान्त्रिक मुलुक हुने बताएका छन् ।

 

deuba-samsad_c0yPgfsljM

त्रिचन्द्र क्याम्पसको सतवार्षिकी कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानअनुसार सबै तहको निर्वाचन सम्पन्न गरेपछि मुलुक नया संघीय संरचनामा विधिबत प्रवेश गर्ने बताए ।

प्रदेश नम्बर २ मा असोज २ गते स्थानीयतहको तेश्रो चरणको निर्वाचन सम्पन्न भएपछि प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन गरिने भन्दै उनले त्यसपछि सबै वर्ग र तहको सम्पूर्ण अधिकार प्राप्त हुने दावी गरे ।

प्रदेश र केन्द्रीय संसदको निर्वाचन मंसिर १० गते गर्ने निर्णय सरकारले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा