अण्डाको पहिलों भाग खानु हुन्छ कि हुँदैन ?

शरीरमा तागत चाहिएमा प्रोटिनले भरपुर अण्डा खानु उत्तम नै हुन्छ । विहानको नास्ता वा रातको खाना समेत अण्डा उत्तम हुन्छ । अण्डा खाएरै पनि पेट भर्न सकिन्छ । कतिपय शोधले नियमित अण्डा खाँदा मुटुको रोगको खतरा कम हुन्छ । तर खासमा कुरा मात्र यत्तिमा रोकिँदैन ।

1111-614x420

अण्डाको पहेँलो भाग खान हुने कि नहुने भन्ने विषयमा धेरै अघि देखि वहस हुँदै आएको छ । स्वास्थ्यको दृष्टिले अण्डाको पहेंलो भाग नखानु राम्रो मानिन्छ । किन भने अण्डाको पहेंलो भागमा सेतो भागमा भन्दा बढी चिल्लो पदार्थ हुन्छ । यसमा ब्याड कोलस्टेरोलको मात्रा पनि उच्च हन्छ ।

यसमा स्याचुरेटेड फ्याट पनि उच्च मात्रामा हुन्छ । एउटा अण्डाको पहेंलो भागमा सामान्यरुपमा ५५ क्यालोरी हुन्छ । ४.५ फ्याट र १.६ स्याचुरेटेड फ्याट, २१० एमजी कोलस्टोरेल, ८ एमजी सोडियम र २.७ प्रोटिन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि