गत साउन २८ गचते प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको लाईफ लाईन सडकका रुपमा रहेको नारायणगढ मुग्लिन सडकखण्डको अनुगमनमा निस्के ।
उनले उक्त खण्डको २० किलोमिटर सडकको अवलोन गरेपछि आयोजना प्रमुख तथा ठेकेदारलाई निर्देशन दिए, तपाईहरुले यो सडकमा कुनै आलको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिँदैन । 
कामको गति तीव्र बनाएरु जतिसक्दो छिटो यो डक निर्माण पुरा गर्नुहोस् ।,
प्रधानमन्त्री को मुग्लिन डक खण्डको अनगममा गएको उक हिनाअघि असार १३ गते संसदको विकास समितका सभापति रवीन्द्र अधिकारीसहितको टोली सोही सडक खण्डको स्थलगत अनुगमन गर्न त्यहाँ पुगेको थियो ।
अनुगमनपछि विकास समिताको निष्कर्ष थियो सठक विस्तारले तीव्रता पाउन सकेो छैन ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक