दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन् ।
आमा रेणु मुखिया दु चुसाएर भो मेटाउन कोसिसमा भए पनि दुध नआएपछि अञ्जलीको रुवई थामिएको छैन ।

सप्तरी हनुमाननगर कुनौली बाँधमा आश्रय लिएर त्रिपुलमुनि बस्दै आएका बाढीपीडितको अवस्था हो यो ।
बाढीको कहरले घरबार बगाएपछि चिलाठी कोईलाडी गाउापालिका बनरझुला टोलकी सुत्केरी रेणुको परिवार पाच्जना शनिबारदेखि बाँधछेउमा त्रिमालमुनि ओत लागेर बस्दै आएका छन् ।
ज्यान जोगाउन भगवान पुकार्दै आएका विस्थापित भोक मेटाउन राहतको पर्खाईमा छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक