साउन ४,काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् ।मुटुमा समस्या देखिएपछि उनलाई बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
शाहका प्रेस सहयोगी फणिराज पाठकका अनुसार नियमित चेकअपका लागि उनी अस्पताल पुगेका हुन् ।थप विवरण उनको चेकजाँचपछि आउने पाठकले बताए ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि
२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार
पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा