असार २६ , काठमाडौं – झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ ।
संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण ब्बयहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्र पनि आmप्ना मागप्रति संवेदनशिल नदेएिको विश्लेषणसाथ एमालेसंग सम्बन्ध सुधारमाा लागेको जनाएको छ ।
राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानइ तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताए।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने