असार २३,काठमाडौं । पूर्व ज्ञानेन्द्र राजा शाहले आफ्नो जन्मदिनलाई बिषेस बनाउनको लागि यहि असार २३ गते महाराजगञ्जस्थित निर्मल निवासमा विशेष कार्यक्रम राखेका छन् । शाहको ७१औँ जन्मदिवसका अवसरमा निर्मल निवासमा कार्यक्रमको धमाधम तयारी सुरु भएको छ ।
हरेक जसो जन्मदिनलाई बिशेष रुपमा मनाउने पूर्व राजा शाहले यसपाली पनि उहि कुरालाई दोहोराएका छन् । राजपरिवार निकट उच्च स्रोतले दिएको जानकारी अनुसार असार २३ गतेका दिन बिहान ११ बजेदेखि सर्वसाधारणका लागि निर्मल निवासको ढोका खोलिनेछ ।बिषेस कार्यक्रम गरि मनाउन लागिएको जन्मउत्सवलाई भब्य तथा सभ्य रुपमा मनाउनका लागि नागरिक समाजका तर्फबाट रामभक्त पीबी ठाकुरको संयोजकत्वमा मूल समिति समेत गठन भएको बताइएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक