काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले निजी शिक्षण संस्थाहरुमा वृद्धि गरिएको शुल्क फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।अनेरास्ववियू क्रान्तिकारीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा क्षेत्रमा देखिएका विकृति–विसंगति अन्त्य गर्ने, निजी क्षेत्रमा वृद्धि गरिएको शुल्क फिर्ता लिने लगायतका सहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संगठनका सचिव रामबहादुर विश्वकर्माले चर्को शुक्ल वृद्धि गर्ने शिक्षण संस्थाहरुमा तालाबन्दी गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरे ।अनेरास्ववियू क्रान्तिकारीले चर्को शुल्क असुल गर्ने शिक्षण संस्थालाई कार्वाही गर्न सरकारलाई पनि दवाव दिँदै आएको छ ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै