२७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशका जनता एमाले जिताउन आतुर रहेको बताएका छन् ।
आज पार्टी कार्यालय धुम्बाराहीमा केही मधेशी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले मधेशमा एमाले सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । केही मान्छेलाई के लागेको छ भने मधेशमा एमाले पत्तासाफ हुँदैछ, ओलीले भने,अब यस्तो भ्रम नराखेकै फाइदा ।
उनले २ नम्बर प्रदेशमा पनि एमालेको उपस्थिती बलियो हुने दाबी गरे ।
एमालेको बहुमतको सरकार हेर्न जनता आतुर रहेको भन्दै ओलीले भने, अब एकपटक पूरा पाँच वर्ष विना अवरोध जनताले एमालेको सरकार हेर्न खोजिरहेका छन् ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका