जेठ २५, काठमाडौं – संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रांगाभैसीका मासु अस्वस्थ तरिकाले बेचिरहेका फेला पारेको छ ।
आपुर्ति ब्यवस्थापन उपभोक्तासहित संरक्षण विभागको संयोजकत्वमा पशु सेवा, विभाग, प्रहरी, उपभोक्ताकर्मी र सञ्चारकर्मी सहितको अनुगमन टोलीले बाधशाला र कोल्डस्टोर अत्यन्त फोहोर हुनुको साथै मासुमा किरासमेत फेला पारेको हो ।
भक्तपुर चारदोवाटोमा रहेको काठमाडौं कोल्ड स्टोरमा अनुगमन गर्दा बारिबाट हेर्दा सफा देखिए पनि कोल्डस्टोरमा सडेको खसीको मासु भेटिएको हो, यो खबर आजको कान्तिपुरमा छ ।
हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको
असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले
काठमाडौँ, असोज ५ गते । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र