
अन्तरास्ट्रिय नेपाली युबा शक्ति (भारत ) केन्द्रिय संयोजक तथा नया शक्ति पार्टीका युबा अभियन्ता माइकल क्षेत्री ले बझाङ जिल्ला अन्तरगत खप्तड छान्ना गाउपालिकाको अध्यक्ष मा उम्मेदवारी दिनुभयको छ ।
माइकल क्षेत्री को उम्मेदवारी सङै खप्तड छान्नामा नया शक्ति ले जित्ने सम्भावना बढ्दै गयको छ , अरु पार्टीको उम्मेदवार हरु उहीँ परम्परागत ढङबाट चयन गरेको युबालाइ अबसर नदियको कारण र अरु तिनै ओटा पार्टीको उम्मेदवार युबा नभयका कारण खप्तड छान्नाको युबाहरुले माइकल क्षेत्री लाई चयन गर्न सक्ने सम्भावना रहेको कारण अत्यन्तै चर्चित बिकासबादी भिजन भयका र राजनितिमा एउटा उचाइ हाशिल गरेका माइकल क्षेत्री को जित्ने सम्भावना प्रबल रहेको छ ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा