कुन विषय पढ्नेले धेरै सेक्स गर्न रुचाउँछन् ?

lady

एजेन्सी- संसारमा विभिन्न विषयमा अनुसन्धान हुने गर्छन् । हालै अनुसन्धानकर्ताहरुको एक टोलीले विश्वविद्यालयमा कुन विषय पढ्नेले धेरै सेक्स गर्न रुचाउँछन् भनेर अध्ययन गरेको थियाे ।

उक्त अनुसन्धानका क्रममा  लिजर, हस्पिटालिटी, टुरिज्म र रिटेल पढ्नेले सबैभन्दा बढी यौन सम्पर्क गर्न मन पराउने देखिएको छ । केमिकल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरु भने यौन सम्पर्कमा सबैभन्दा कम रुची राख्छन् ।

सेक्समा बढी रुची राख्नेमा उत्पादन र इन्जिनिरिङका विद्यार्थीहरु परेका छन् । मार्केटिङका विद्यार्थी तेस्रो स्थानमा रहेका छन् । बेलायतमा ५ हजार ८ सय विद्यार्थीमाथि गरिएको अध्ययनपछि उक्त निष्कर्ष निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि