जेठ १७, काठमाडौं – सरकारले दोस्रो चरणका लागि आउँदो असार ९ गते निर्वाचन सार्ने निर्णय गरेकोमा फेरि एक हप्तापछि सार्ने भएको छ ।
मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहालले निर्वाचन आयोगका पदाधिकारीलाई डाकेर सोसम्बन्धी छलफल गरेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजानको मुख्य दिन असार ९ गते नै पर्ने भनेर सो समुदायका तर्फबाट समेत आपत्ति जनाइएपछि प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।
सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते बुधबार गर्ने तयारी गरेको र सो सम्बन्धी निर्णय आज (बुधबार) बस्ने मन्त्रीपरिषद बैठकले अनुमोदन गर्ने बुझिएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको