जेठ १४, काठमाडौं – राष्ट्रलाई आवश्यक प्राविधिक जनशक्ति र प्रविधि निर्माण गर्दैै विकास अभियानमा लाग्न राष्ट्रिय अविष्कार केन्द्र गठन गरेका सामाजिक अभियान्ता महावीर पुनले आफुले पाएका राष्ट्रिय अन्र्तराष्टिय पदक विक्रीमा राखेर नौलो तरंग ल्याएका छन् ।
आविष्कार केन्द्रमार्फत नयाँ योजना तय र प्रविधित उपलब्धि हासिल गर्न लागिपरेका महाावीर सरकारसंग आवशयक सहयोगका लागि हारगुहार गरेर थाकेपछि सर्वसाधरण नेपाली संग पैसा बृद्धि र समयको हयोग माग्दै आएका छन् ।
देश विदेशमा रहेको नेपाली हितैषीको स्वैच्छिक महादानबा केन्द्रमा ४ करोड रुपैयाँ जम्माा भईसकेको छ, महावीर सेन्टर फर नेपाल कनेक्सनको ठमेलस्थित क्याफेमा शनिवार उनले भने यही अभियानमा थोरैतिनो आर्थिक भरथेग होस भनेरै आफुले पाएका पदक विक्रीमा राखेको हुँ, यो खबर आजको कान्तिपुरमा छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने