पहिलो चरणको मतदान सकिए लगत्तै मतगणना हुने

११ बैशाख, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै मतगणना हुने भएको छ ।

 

दुई चरणको निर्वाचन एक महिनाको अन्तरमा हुँदैछ । यससँगै बैशाख ३१ मा मतदान हुने तीन प्रदेशको मतगणना कहिले गर्ने भन्ने प्रश्न उठेको थियो ।

मतगणना नगरी राख्दा मतपेटिकाको सुरक्षामा समस्या आउँछ । तत्काल गणना नगर्दा आयोगका साथै सुरक्षा निकाय र उम्मेदवारका प्रतिनिधिले रुँघेर बस्नु पर्ने हुन्छ । गणना गर्दा पहिलो चरणको परिणामले दोस्रो चरणको चुनावलाई प्रभावित पार्ने सम्भावना हुने भन्दै के गर्ने भन्ने प्रश्न उठेको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको मतदान भए लगतै गणना सुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न