काठमाडौं । आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले क्याबिनेट वरियता विवादले मन्त्रिपरिषद् बैठक बस्न नसकेको खबरलाई प्रमुखताका साथ छापेका छन् । मग्लिन-नारायणगढ सडक खण्डमा चट्टानको ढिस्को खसेर भएको क्षतिको खबरले पनि आजको पत्रपत्रिकामा उत्तिकै स्थान पाएको छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकले उपप्रधानमन्त्री वरीयता विवादले क्याबिनेट बैठक ठप्प भएको खबरलाई प्रमुखताका साथ छापेको छ । अन्नपूर्णले नै ‘हर्न बजाउन रोक’ शीर्षकमा अर्को खबर लेखेको छ ।
राजधानी दैनिकले ठूला दल चुनावमा केन्दि्रत भएको विषयलाई मुख्य खबर बनाएको छ ।
नयाँ पत्रिका दैनिकले म्यादी प्रहरीमा अत्यधिक आवेदन परेको खबरलाई मुख्य खबर बनाएको छ । ‘ठूला दलले कहिले छान्छन्’ उम्मेदवार शीर्षकमा नयाँ पत्रिकाले अर्को खबर लेखेको छ ।
९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन