चैत १७ ,मार्च ३० मा विश्वमा भएका मुख्य घटना :
१८२२ – फ्लोरिडा राज्य अमेरिकामा समाहित भएको थियो ।
१८५३ – डच चित्रकार भिन्सेन्ट भ्यान गगको जन्म भएको थियो ।
१८७६ – अमेरिकाले सोभियत संघबाट ७.२ मिलियन डलरमा अलास्का खरिद गरेको थियो ।
१९८१ – अमेरिकी राष्ट्रपति डोनाल्ड रेगन गोली प्रहारबाट घाइते । उनलाई जोन डब्लु हिङ्क्ले जुनियरद्धारा राजधानी वासिङटन डिसीमा गोली प्रहार ।
चैत १७ गते नेपालमा :
वि.स. २०५७ – गोरखा सदरमुकाममा रहेको जेलबाट ६ जना माओवादी सुरुङ खनेर बाहिर निस्कन सफल भएका थिए ।
– नयाँ पत्रिकाबाट
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न