चैत्र १५ – नयाँ शक्ति पार्टीको अन्तरिम केन्द्रीय परिषद्को बैठक यहि चैत १५ र १६ गते काठमाडौंमा बस्दैछ । दुई दिनसम्म चल्ने बैठक १५ गते मंगलबार बिहान १० बजेबाट सुरु हुनेछ ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा हुन लागिरहेको केन्द्रीय परिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय कार्यालयका सहसंयोजक प्रल्हाद लामिछानेले बताउनुभएको छ ।
परिषद् बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्नुका साथै पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित