March 27, 2017

सावधान ! आइसक्रिममा हुन्छन् यस्ता केमिकल, जसले तपाईंको स्वास्थ्य बिगार्छ

चैत १४, झापा – मानव स्वास्थ्यलाई प्रतक्ष्य असर पार्ने अखाद्य पदार्थ मिश्रण गरेर उत्पादित आइसक्रिम खुलेआम विक्रि-वितरण भइरहेको पाइएको छ ।

आइसक्रिम, कुल्फी, बरफ लगायतमा अनुगमन नगर्दा झापाका विभिन्न बजारमा अखाद्य बस्तु मिसाइएका आइसक्रिम, कुल्फी, बरफ खुलेआम विक्रि-वितरण भइरहेको पाइएको खबर आजको कारोबारमा छ ।

आइसक्रिम बनााउन प्रयोग हुने ‘आइसिङ सुगर’ (एक प्रकारको केमिकल) रहेको र त्यो केमिकल बढी भए मानव स्वास्थ्यमा प्रतक्ष्य असर पर्ने डाक्टरहरुले बताएका छन् ।

त्यस्तै ‘स्किन मिल्क पाउडर’, ‘काष्टम पिठो’, ‘आरारोट’को मात्रा नमिलाउँदा त्यसले पनि स्वास्थ्यमा प्रतक्ष्य असर पार्ने खाद्य विशेषज्ञ पशुपति मिश्र बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि