March 25, 2017

सीमा निर्धारित नभएसम्म नेपाल-भारत सिमाना पूर्ण रूपले बन्द हुने।

सुनिलकुमार लो,कञ्चनपुर, ११ चैत्र, दशकौदेखि भारतिय ज्यादतिको शिकार भईरहेका कञ्चनपुर पुनर्वासका जनताहरू आफ्नो भूमि अतिक्रमण र गोविन्द गौतमको सहादतले आन्दोलित भईरहेका छन।सिमा निर्धारण न्यायोचित ढंगले यथासिघ्र रुपमा होस भनि सरकारलाई दबाव दिईरहेको सहीद गोविन्द गौतम सिमा सुरक्षा संघर्ष समितिले आज पुनर्वास – १२ स्थीत जनकल्याण मा० वि०मा बैठक बसी सात बुंदे निर्णय गरेको छ ।

सीमा निर्धारण गर्न नेपाल सरकार र भारत सरकारलाई लाई दबाव दिने प्रयोजनका लागी यस क्षेत्रको खुल्ला सिमाना पूर्ण रुपले बन्द गर्ने तथा यस कार्यका लागी स्थानिय प्रशासनलाई दबाव दिने, भारतियलाई यस क्षेत्रमा व्यापार गर्न,जमिन ठेक्का तथा अधिया लिन बन्द गर्ने घाइते टिकाराम चापागाईलाई आर्थिक सहयोग ,रोजगारीको अवसर तथा वच्चाहरूलाई निशुल्क शिक्षाको लागी सिडीयो कार्यालय मार्फत पहल गर्ने, भारतिय पक्षबाट तोडफोड भएका सामानको विषयमा विस्तृत अध्ययन गरि समन्वय समिति मार्फत सिडियोलाई जानकारी गराउने, हेल्लो पुनर्वासको विवादित समाचार सच्याउन लगाउने , आर्थिक संकलन गर्ने र भारतबाट अवैध आयातित सामान जफत गर्ने लगायतका निर्णयहरु गरेको छ । सो वैठकमा संघर्ष समितिका पदाधिकारी लगायत राजनीतिक दलका स्थानिय नेता,व्यापारी, शिक्षक, पत्रकार र सर्वसाधारणको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो