रविन्द्र मिश्र र सिके राउत दुवै विखण्डनबादी: राजनैतिक विश्लेषक

rabindra-mishra-covberकाठमाडौं, ६ फागुन । विभिन्न राजनीतिक विषयमा विवादास्पद धारणा राखेर चर्चामा आइहने एक राजनीतिक विश्लेषकले रविन्द्र मिश्रको नयाँ पार्टीलाई गम्भिर आरोप लगाइदिएका छन् । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पूर्व पत्रकार रवीन्द्र मिश्रले बनाउँन लागेको साझा पार्टीलाई सिके राउतकै निरन्तरताको संज्ञा दिएका छन् ।

‘जीवनभर जागिर खाने । ती संस्थामा बस्दा हिजो नेपाल र नेपालीको विरुद्धमै मुहिम छेँड्ने । अहिले आएर राजनीतिको कुरा गर्ने, दलको कुरा गर्ने,’ उनले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्,‘नयाँ शक्ति र साझा पार्टीको नैतिक धरातल मैले देख्दिनँ ।’

उनले साझा पार्टीका अभियानता रवीन्द्र मिश्रप्रति गम्भिर आरोप लगाइदिएका छन् ।

भिडियाे हेर्नुहाेस्

‘साझा पार्टीका व्यक्ति तिनै व्यक्ति हुन् । जुन संस्थामा बसेर उनीहरुले नेपाललाई भारतमा मिसाए कस्तो होला भन्ने मुहिम चलाए । १५ वर्ष भित्रको कुरा हो । बीबीसीमा बसेर नेपाललाई इन्डियामा गाभे कस्तो हुन्थ्यो होला भनेर अभियान चलाउने अधिकार कसरी प्राप्त भयो ?’ उनले भनेका छन्,‘ रवीन्द्र मिश्रकै कुरा गर्ने हो भने जतिसमय बीबीसीमा बस्नु भयो कुन प्रवृतिलाई उहाँले प्रवर्दन गर्नु भयो ? राजनीतिक रुपमा केजिरिवाल बन्ने सपना देखेका छन् । सिके राउतकै श्रङ्खलाहरु हुन् यीनीहरु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना