भद्रगोलका ‘बले’ र ‘कक्रोज’लाई अमेरिकाले दियो भिसा

bale-kakoroj-1काठमाडौं । हास्य टेलिश्रृंखला भद्रगोलका चर्चित कलाकार सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोज’ लाई अमेरिकाले पाँच वर्षे भिषा दिएको छ । भिसा पाएपछि अब आउँदो हप्ता ‘बले’ र ‘कक्रोज’ अमेरिका जाने भएका छन् ।

आउँदो मार्च २७ अर्थात चैत १४ गते दुबैजना अमेरिका प्रस्थान गर्ने भएका छन् । उनीहरु सुरुमा अमेरिकामा विभिन्न कार्यक्रममा सामेल भएर एक महिनापनि नेपाल आउने र पछि पुनः जाने जनाइएको छ । सागरले आफूहरु अप्रिल २७ मा नेपाल फर्कने बताए ।

हाल दुबैजना भद्रगोलमा नै काम गरिरहेका छन् । उनीहरु सुरुदेखि नै हास्य सिरियल भद्रगोलमा काम गरेका चर्चित कलाकार हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको