भारी मतले राप्रपा अध्यक्षमा कमल थापा विजयी

rpp-mahadibesan-9-768x294काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा कमल थापा विजयी भएका छ । थापा २८ सय ४ मत ल्याएर  विजयी भएका हुन् ।उनका प्रतिद्धन्दी प्रदीपविक्रम राणाले दुईसय ५१मत मात्र ल्याएका छन् । कुल ३१ सय ३६ मत खसेकोमा त्यसमध्ये ८१ मत बदर बदर हुन पुगेको नेता राजाराम बर्तौलाले जानकारी दिए |
नवनिर्वाचित अध्यक्ष थापाले  भने, अब राप्रपालाई वैकल्पिक राजनीतिक शक्ति बनाउछौ  ।’

पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउनका लागि पार्टीभित्रका सबै पक्षलाई समेटेर ठूलो पार्टी बनाउने उनले बताए ।

अध्यक्ष चयनका लागि आज मतदान भएको थियो भने साँझ नै मतपरिणाम आएको हो । गत मंसिर ६ मा दुई राप्रपाबीच एकीकरण भएसँगै शुक्रबारदेखि राप्रपाको एकता महाधिवेशन भएको थियो ।
यसैबीच केन्द्रीय सदस्यको निर्वाचन भने भोलि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि