१७ भदाै, नेपालगञ्ज । नेपालगञ्जमा हिजाे राखिएकाे राजा वीरेन्द्रको शालिक मध्यरातमा प्रहरीले हटाएकाे छ । नेपालगञ्जकाे वीरेन्द्र चोकमा बिहीबार राखिएको तत्कालिन राजा वीरेन्द्रको शालिक प्रहरीले मध्हयरातमा टाएको हाे ।
प्रहरीले शालीक हटाए पछि झडप हुनसक्ने भन्दै चाेकचाेकमा कडा सुरक्षा व्यावस्था अपनाएकाे छ । २०६२/०६३ को जनआन्दोनलपछि वीरेन्द्रको शालिक हटाइएपनि बिहीबार बिहान एक्कासी एक समूहले फेरि शालिक राखेपछि प्रहरीसँग झडप समेत भएको थियो । ‘म राष्ट्रवादी हुँ’ भन्ने लेखिएको टिसर्ट लगाएका मानिसको समूहले शालिक राखेका थिए ।
सालिक पुनः स्थापना गरेका राष्ट्रवादी युवाले स्व वीरेन्द्रको सालिक हटाएमा कडा प्रतिवाद गर्ने अभिव्यक्ति दिएकाले शान्तिसुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले नेपालगन्जका चोक चौकमा सुरक्षा व्यवस्था कडा बनाएको हो ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र