काठ्माण्डौ, ११ भदौ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान
राजनीतिक स्थिरताका लागि दलहरु एकजुट हुनुपर्ने वताका छन् । सिंहले राष्ट्रिय राजनीतिमा रहेका चुनौतीहरु सामना गर्न सबै संवेदनसील र जीम्मेवार भएर अघाडी बढ्नु पर्नेमा जोड दिएका हुन ।
नेपाल महिला संघकी स्थापक नेतृ स्वर्गीय मंगलादेवी सिंहको २१ औं स्मृति दिवसको अवसर मा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो वातउनु भएको हो ।
नेता सिंहले कार्यक्रममा स्व.सिंहको योगदानको चर्चा गरेका थिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहको योगदानको जति नै चर्चा गरेपनि कम हुने बताए । महिलाहरुको हकहितका लागि जहानियाँ राणा शासकहरुबिरुद आन्दोलन गर्नु आफैंमा जोखिमपूर्ण काम भएको जिकिर गरेका थिए ।
नेता सिंहले महिलाको हक हितका निम्ति राणाशासकका विरुद्ध लड्नु आफैंमा जोखिमपूर्ण काम रहेपनि उहाँले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभएको धारणा राखे ।
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री