१७ लाखको रिचार्ज कार्ड चोरी गर्ने आरोपी पक्राउ

प्रहरीले २३ असाेजमा दाङको भालुवाङबाट १७ लाखकाे रिचार्ज कार्ड चोरी गर्ने आरोपीलाई रोल्पामा विक्री गरिरहेको अवस्थामा पक्राउ गरेको छ।

get_img

जिल्ला प्रहरी कार्यालय दाङको विशेष टोलीले रोल्पाका दलबहादुर पुनलाई घटनाको २१ दिनपछि पक्राउ गरेको हो।

पुनले दाङबाट चितवन लैजादे गरेको १७ लाख रूपैयाँ बराबरको नेपाल टेलिकमको रिजार्ज कार्ड भालुवाङमा बाटोमै चोरी गरेका थिए।

प्रहरी उपरीक्षक कृष्णहरी शर्माकाअनुसार पुनले चोरी गरेका कार्ड रोल्पाको थवाङ गाउँपालिका- २ अन्तर्गतका क्षेत्रमा वेचविखन गरीरहेका थिए।

अनुसन्धानमा चोरी गरेका रिचार्ज कार्ड प्युठानको स्वर्गद्वारीमा रहेको पुनको ससुराली घरमा लुकाएको अवस्थामा बरामद भएको हो। 

‘चोरी गरेको कार्डमध्ये केही बेचबिखन र केही ससुरालीमा लुकाएको अवस्थामा बरामद भएको छ। अभियुक्तलाई चोरी मुद्दामा कारवाही गरिरहेका छौं,’ उपरीक्षक शर्माले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने