१० गते आउने कांग्रेसको घोषणापत्र के–के छ ?

Nepali-congressकाठमाडौं । नेपाली कांग्रेसले आगामी तीन वर्षभित्र १० प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने योजना र कार्यक्रमसहित स्थानीय तह निर्वाचन घोषणापत्र तयार पारेको छ । महेश आचार्य नेतृत्वको घोषणापत्र मस्यौदा समितिले घोषणपत्र तयार पारेको हो ।

 कांग्रेसले घोषणापत्र वैशाख १० मा सार्वजनिक गर्दैछ । जलशक्ति र जनशक्तिलाई आर्थिक संमृद्धि हशासिल गर्ने मुख्य आधार ठान्दै कांग्रेसले कृषि र पर्यटन क्षेत्रको विकासलाई जोड दिएको छ । उद्योग र लगानीमैत्री वातावरण तथा स्थानीय तहबाटै लगानीको वातावरण बनाउनुपर्ने पक्षमा कांग्रेस देखिएको छ ।

 

‘तीन वर्षभित्र १० प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सहित ‘रोजगारी सिर्जना, गाउँ तहमै उद्योग व्यवसायका लागि प्रोत्साहन गर्ने कार्यक्रम, कृषि जडिबुटी, पर्यटन र जलस्रोतमा जनशक्ति परिचालनको योजना, शैक्षिक बेरोजगारलाई हरेक क्षेत्रमा सहुलियत दिने कार्यक्रम उनीहरुमार्फत समृद्धिको खाका निर्माण घोषणापत्रका प्राथमिकमा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने