October 27, 2017

स्वर्गीय पतिको जन्म घर अवलोकन गर्न गएकी राष्ट्रपति भण्डारीलाई अभिनन्दन

१० कात्तिक,ताप्लेजुङ : स्वर्गीय पति मदन भण्डारीको जन्मस्थल मैवा खोला ढुंगे साँघुमा राष्ट्रपति विद्या भण्डारीलाई नागरिक अभिनन्दन गरिएको छ। उनलाई आज मैवा खोला गाउँपालिका र मैवा खोला सेवा समाजले नागरिक अभिनन्दन गरेको बताइएको छ ।

पाथीभरा जाने कार्यक्रम रहेपनि मौसममा आएको परिवर्तनले राष्ट्रपति सवार हेलिकप्टर उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकनका लागि त्यसतर्फ गइ नेपाली सेनाको ब्यारेकमा अवतरण भएको थियो।  ढुङ्गेसाँघुमा उनले स्वर्गीय पति मदनको जन्म घर अवलोकन गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने