सिके राउत र ओली :एकल जातीय र विखण्डनवादी : डा. भट्टराई

विराटनगर, १९ माघ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनको स्वीकार्यतालाई बढाउन तत्काल संशोधन प्रकिया अघि बढाउनु पर्ने बताएका छन् ।Dr-Baburam-Bhattarai

बुधबार मोरङ जिल्ला परिषद्ले आयोजना गरेको ध्रुवीकरण सभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले संशोधन प्रकियालाई थाती राखेर अघि बढे मुलुकलाई निकास दिन नसक्ने भन्दै तत्काल संशोधन प्रकिया अगाडि बढाउनु पर्ने बताए ।

उनले संविधान संशोधनसँगै सहमतिमै राज्य, प्रदेश र स्थानीय तहको पुनर्संरचनाको टुंगो लगाउनु पर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले एक फरक प्रसंगमा अहिले मुलुकमा एकल जातीय सिके राउत र केपी ओलीको विखण्डनवाद हावी हुँदै  गएको बताए । उनले सिके र ओलीको अहंकारले देश टुक्रने भएकाले त्यसको प्रतिवाद गर्ने समय आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक