मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ६ जनाको मृत्यु हुने गरेको छ । आजको कान्तिपुरमा यो खबर छ ।
ट्राफिक निर्देशनालयका अनुसार आर्थिक बर्ष २०७३ ७४ जेठ मसान्तसम्ममा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ ।
गत आर्थिक बर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १ प्रतिशतले बढेको छ ।
गत आर्थिक बर्षमा मुलुकभर २ हजार ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको तथ्यांक छ भने, यस पटक जेठ मसान्तसम्मको तथ्यांक हेर्दा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने