सर्प्राईज दिदै मनायो नेबिसंघ अध्यक्षको जन्मदिन

बिद्यार्थी संघठनहरु सम्भवत बिद्यार्थी आन्दोलनमा एक हुन्छन वा बिद्यार्थीहरुको चुनावमा तर अज फरक परिस्थिती र फरक कार्यक्रममा नेपालका अधिकाश बिद्यार्थी नेताहरु जम्मा भएर बधाई र शुभ कामना दिई रहेका थिए । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संयुक्त बिद्यार्थी संघठनले नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरको जन्मदिन मनाएको छ।

बिभिन्न बिद्यार्थी संघठनका अध्यक्षहरुले नेबिसंघ अध्यक्ष महरलाई शुभकामना दिदै महरको नेत्रित्वमा संयुक्त बिद्यार्थी आन्दोलनले नयाँ उचाई लिने विश्वाश ब्यक्त गरे । कार्यक्रममा बोल्दै अनेरास्वबियु अध्यक्ष नविना लामाले सरल स्वभाव, विचारका धनी एक वैचारिक व्यक्तित्व तथा लाखौँ युवाबिधार्थीहरुको ढुकढुकी नैन सिंह महरको नेत्रीत्वको नेबिसंघले बिद्यार्थी आन्दोलनमा अझ नयाँ उचाई छुने विश्वाश ब्यक्त गर्दै महर बिद्यार्थी संघठनको अभिवावक नेता रहेको र महरको नेत्रित्वमा संयुक्त बिद्यार्थी आन्दोलन सफल भएको बताउनु भयो ।

नैन सिंह महर अन्तराष्ट्रिय पुरस्कार बिजेता बिद्यार्थी नेता रहेको बताउदै भबिस्यमा राजनीतिक नेत्रित्व लिना सक्ने ब्यक्ती भएको बताउदै सफल भबिस्यको लागि शुभकामना दिनुभयो ।

नेबिसंघ अध्यक्ष महरले आफुलाई शुभकामना दिनुहुने सम्पूर्ण बिद्यार्थी संघठन र त्यसका अध्यक्षहरुलाई धन्यवाद दिदै यो सस्कारले बिद्यार्थी संघठनहरु विच आत्मियता बढ्ने र बिद्यार्थी आन्दोलनमा सहकार्य गर्न सजिलो हुने भन्दै अन्य बिद्यार्थी संघठनका अध्यक्ष साथीहरुको जन्मदिनमा समेत निरन्तरता दीइने बताउनु भयो । कार्यक्रममा बिभिन्न क्याम्पस तथा विश्वबिधालयका ईकाई अध्यक्षहरुको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने