शपथको तयारी भयो तर मन्त्रिपरिषद् विस्तार भएन !

साउन ११, काठमाडौं  – राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीलाई शपथ खुवाउन मंगलबार साँझ ५ बजेका लागि  तयारी गरिसकेको थियो । 

pmo-office_iKjSoOVtNR

तर कांग्रेसभित्र संस्थापन पक्ष र वरिष्ठ नेता रामच्रन्द्र पौडेल पक्षबीच मन्त्रालय भागबण्डामा कुरो नमिलेपछि मन्त्रिपरिषद विस्तार नै हुन सकेन । 
सरकार गठनको डेढ महिना वित्दा पनि मन्त्रिपरिषद विस्ता गर्न नसकेकोमा ओलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेरदार माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहालसंगको परामर्शमा बुभबार नयाँ मन्त्रीहरुको सपथ कार्यक्रमको तयारी गर्ने गरी मंगलबारको कार्यक्रम रोक्न राष्ट्रपति कार्यालयलाई जानकराी गराएका थिए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने