लोकतन्त्रलाई मास्न बनेको बाम गठबन्धनको सपना पुरा हुँदैन

१ मंसिर, इटहरी : नेपाली काँग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारले लोकतन्त्रलाई मास्न बनेको बाम गठवन्धनको सपना पुरा नहुने दावी गरेका छन ।

Gachhadar-speechसुनसरीको इटहरीमा नेपाल विद्यार्थी संघ सुनसरीले आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै गच्छदारले लोकतन्त्रलाई मास्न बनेको साम्यावादीहरुको गठवन्धलाई निस्तेज पार्ने दावी गरेका हुन ।

मुलुकका ठुला परिवर्तनहरुमा नेपाली काग्रेसको नेतृत्वमा भएकाले गणतन्त्रलाई संस्थागत गर्न पनि नेपाली काग्रेसकै नेतृत्व स्थापित हुन पर्नेमा जोड दिए । गठवन्धन गरी लोकतन्त्रलाई मास्ने उद्धेश्यले दुई तिहाई ल्याएर संविधान संशोधन गर्ने साम्यवादी गठवन्धनको सपना पुरा हुन नदिन युवा विद्यार्थीहरुलाई सक्रिय हुन काग्रेस नेता गच्छदारले आग्रह समेत गरे ।

पछिल्लाका केही वर्ष यता देखि कम्न्युष्टहरुका तर्फबाट चार पाँच जना प्रधानमन्त्री वने पनि विकास निर्माण हुन नसकेको पछि आत्तिएकाहरु भ्रमको खेती गर्ने थालेको आरोप समेत गच्छदारले लगाए ।

नेपाल सरकारका उपप्रधान मन्त्री समेत रहेका गच्छदारले लोकतन्त्र संकटमा पर्न लागेले लोकतन्त्रवादीहरु दहे वन्नु पर्छ भन्ने उदेश्यले आफुले आफनो पाटी नेपाली काग्रेसमा मिलाएको भन्दै लोकतन्त्रको रक्षाका लागि सवैले आ आफना तर्फबाट लाग्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने