April 20, 2017

राणाले बनाएका दरबार नभत्काइने

बैशाख ७, काठमाडौं – राणाकालीन कला, कौशल, वास्तुकला बोकेका दरबार संरक्षणबारे सरोकारवाला व्यक्तिहरुको ध्यानाकर्षण भएको खबर आजको नागरिकमा छ ।

राणाकालीन दरबार भत्काउने वा नभत्काउने भन्ने विषयमा बुधबार राष्ट्रिय पुननिर्माण प्राधिकरण, पुरातत्व विभाग, सिंहदरबार पुननिर्माण सचिवालयका वरिष्ठ अधिकारीहरुले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमी खण्डको अवलोकन गरेका छन् ।

नेपालमै पहिलोपटक वास्तुकला र युरोपियन शैलीमा बनेका कारण यी दरबारलाई सवलीकरण (रेट्रोफिटिङ) मार्फत संरक्षण गर्नुपर्ने सम्वद्ध अधिकारीले अवलोकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने