काठमाडौं -मन्त्रीपरिषद्ले प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावलाई असोज २ गते सारेको निर्णयलाई राष्ट्रिय जनता पार्टी नेपालले विरोध गरेको छ ।
आफूहरुको सहमति बेगर सरकारले आफू खुशी चुनावको मिति सारेको ठहर गर्दै राजपा नेपालले त्यसको विरुद्धमा आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाका अनुसार बन्द कार्यक्रमको आज अन्तिम दिन थियो । भोली लाठी जुलुस र पर्सी अर्थात ४ गते मनोनय दर्ता गराउने दिन मधेश बन्द कार्यक्रम थप गरेको छ ।
अरु आन्दोलनका सबै कार्यक्रमहरु यथावत राखेको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने