मृृत्युदण्डको मुखबाट फर्किएकी डोल्मा : बचाऔँ अभियान भनेर उठाईएको रकम कहाँ छ ?

साउन १ , काठमाडौं  – कुवेतमा १० बर्ष आजीवन कारवास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसरिहेकी छन् । तर उनको नाममा उठाईएको लाखौँ रकम कहाँ छ, कसैलाई थाहा छैन । 

फिलिपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाईएकी डोल्माको सजाय ब्लडमुनी बुझाएर आजीवन कारवासमा झारिएको थियो । 

दस बर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि रजधानी फर्किएकी हुन् । 

डोल्मालाई थुनामा राखेर मृत्युदण्ड सुनाएपछि डोल्मा शेर्पा बचाउँ अभियान भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियाानमा ५० लाख रपैयाँभन्दा बढी सहयमोग रकम उठेको मिडियामै सार्वजनिक भएको थियो । 
अहले त्यो रकम कहाँ छ, कसैलाई थाहा छैन । उनको नाममा उठेको लाखौँ रुपैयाँको खोजबिन अझै हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने