७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण पोखरेल पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज बुटवलमा आयोजित एक कार्यक्रमका बीच पोखरेल एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले उपमहासचिव विष्णु पौडेलले पार्टी प्रवेश गराएका थिए ।
लामो समय माओवादीमा रहेर काम गरेका युवा नेता पोखरेलले माओवादीबाट देश र जनताको पक्षमा काम हुन्छ भन्ने विश्वास सकिएकाले एमालेमा प्रवेश गरेको बताए ।
प्रदेश नम्बर ५ विभाजनका पक्षमा उभिनु माओवादीको गम्भीर भूल रहेको भन्दै पोखरेलले प्रदेश ५ विभाजनका विरुद्ध एमालेको अडानले आफूलाई आकर्षित गरेको उल्लेख गरे ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने