बाजा बजाएर मधेश झरेको एमालेलाई मोर्चाले दल्यो कालोमोसो

kalomoso1 (1)सप्तरी, फागुन २० – केहि समय अगाडी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बाजा बजाएर मधेश झर्ने उद्घोष गरेका थिए । ओलीले आफूहरुलाई मधेशमा कुनै अवरोध नरहेको दाबि समेत गरेका थिए । तर एमालेलाई पहिलो गासमै ढुङगो लागेको छ ।

शनिबारबाट प्रारम्भ हुन लागेको मेची–महाकाली अभियानलाई सफल बनाउन सप्तरी पुगेका एमाले कार्यकर्ताहरुलाई मधेसी मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।
एमाले सप्तरीका जिल्ला कमिटि सदस्य प्रतापनारायण चौधरीलाई मोर्चाका कार्यकर्ताले शुक्रवार विहान कालोमसो दलेका हुन् ।kalomoso
चौधरीलाई राजविराज–१ हटियास्थित माछा हटियामा पर्चा वितरण गरिरहेको बेला कालोमसो दलेका हुन् ।
मोर्चाले यसअघि एमालेको उक्त अभियानलाई विथोल्ने घोषणा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने