बलात्कार मुद्दामा जेल बसेका ब्यक्ति कांग्रेस प्रदेशसभाका उम्मेदवार

काठमाडौं, १७ मंसिर : बलात्कार मुद्दामा जेल बसेका ब्यक्ति नेपाली कांग्रेस बाराको प्रदेससभाका उम्मेदबार बनेका छन् । बाराको प्रतिनिधिसभा क्षेत्र नम्बर ४अन्तर्गत प्रदेशसभा ४(क)मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि ओमकृष्ण कार्की उम्मेदबार बनेका हुन् ।

कार्कीलाई बारा जिल्ला अदालतले २०५२ साल भाद्र ५ गते पुर्पक्षका लागि जेल चलान गरेको थियो । कार्कीमाथि बाँके जिल्ला बस्ने एक १९ बर्षीय एक बिवाहित महिलालाई २०५२ साउन १९ गते इलामतर्फ जान पथलैया चोकमा बस पर्खिरहेको अवस्थामा आफ्नो दाजुको गाडीमा चढाइदिने आश्वसन दिई जंगलमा लगेर बलात्कार गरेको आरोप थियो ।

कार्की सोही आरोपमा १ बर्षभन्दा बढी जेल बसेका हुन । उनले जेलमा बसेर मुद्दा लडी पछि सफाइ पाएका थिए । जेल बसेकालाई पार्टीले टिकट दिएपछि कांग्रेस कार्यकर्ता रुष्ट बनेका छन् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने