प्रमुख पदमा अहिलेसम्मको नतिजामा कांग्रेस र एमाले बराबरी

१६ असार , काठमाडौं – दोस्रो चरणको चुनावको नतिजा धमाधम आउन थालेको छ । अहिलेसम्म ९ वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा कांग्रेसले चार, एमाले चार तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएका छन् ।

प्रमुख पदमा विजयी

नेपाली कांग्रेस

संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत

नेकपा एमाले

बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही

माओवादी केन्द्र

सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

उपप्रमुख पदमा विजयी कांग्रेस

बझाङको काँडा गाउँपालिका–कल्पना बोहरा बाजुराको छेडेदह गाउँपालिका– कुन्ती बुढा साउद संखुवासभाको चिचिला गाउँपालिका–यदुकुमारी राई संखुवासभाको सिलिचुङ गाउँपालिका–लालकुमारी कुलुङ

एमाले

बैतडीको पञ्चेश्वर गाउँपालिका – विना भट्ट खोटाङको जन्तेढुंगा गाउँपालिका – विमला राई बझाङको मस्टा गाउँपालिका – भगवती बोहरा बाजुराको पाण्डवगुफा गाउँपालिका –ऐना गिरी

माओवादी केन्द्र

सोलुखुम्बुको लिखुपिके गाउँपालिका – प्रमिला बस्नेत

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने