प्रमुख दलको बैठक बालुवाटारमा, राजपाको मागबारे छलफल चल्दै

Baluwatar-Meeting-with-RaJaPa

१४ जेठ, काठमाडौं । प्रमुख दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतम छन् भने कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकका पनि शीर्ष नेताहरु सहभागी छन् ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सबै सदस्य पनि बैठकमा उपस्थित छन् ।

राजपाले उम्मेदवारी दर्तालाई अवरोध गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि दलहरुले छलफल तीव्र बनाएका छन् । शनिबार साँझ पनि चार दलको बैठक बसेको थियो । तर, राजपाको माग सम्बोधनबारे कुनै सहमति हुन सकेन ।

राजपाले स्थानीय तहको संख्या बृद्धि, दल दर्ता गरेर चुनाव चिन्ह दिनु पर्ने लगायतको माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने