२६ साउन, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा विचाराधिन अवस्थामा रहेको संविधान संशोधन प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री देउवालाई चुनौति दिएका छन् ।
विचाराधिन अवस्थामा रहेको संविधान संशोधन प्रस्ताव पास नहुँने दावी गर्दै अध्यक्ष थापाले आफ्नो पार्टी संशोधनको पक्षमा नरहेको स्पष्ट समेत पारेका छन् ।
काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले आफू सत्ताभोगी नभएको दावी समेत गरे । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन गरेको आग्रहलाई आफूले अस्वीकार गरिदिएको पनि उल्लेख गरे ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने