‘पैसाका लागि सेक्स गरे’

sharlin-388x220एजेन्सी । बलिउड इन्डस्ट्रीका बोल्ड हिरोइनको कुरा गर्दा शर्लिन चोपडा सबैभन्दा अगाडी आउँछिन् । शर्लिन चोपडाले भर्खरै आफ्नो ३३ औँ जन्मदिन समेत मनाएकी छिन् । शर्लिनले ‘दिल बोले हडिप्पा’बाट आफ्नो फिल्मी करिअर शुरु गरेकी थिइन। फिल्ममा अभिनय गर्नुपूर्व उनी मोडलिङ गर्थिन । आफ्नो फिल्मभन्दा बढी उनी विवादका कारण चर्चित छिन। शर्लिन पहिलो भारतीय महिला हुन् जसले प्लेब्वाय म्यागजिनको लागि नाङ्गो फोटोसुट गराएकी थिइन। यो फोटोले शर्लिनको चर्चा ह्वात्तै बढाएपछि उनी बोल्ड नायिकाको श्रेणीमा अग्रस्थानमा आएकी हुन। अहिले पनि इन्टरनेटमा उनका यी सेन्सर नगरिएका तस्बिर पाइन्छ । यसपश्चात आफ्नो सेक्स लाइफलाई लिएर आश्चर्यमा पार्ने खुलासा गर्न लागिन । मोडलिङको समयमा पैसा लिएर कयौँसंग बेड सेयर गरेको उनले खुलाएकी थिइन। ट्वीटमा लेखेकी थिइन, ‘विगतमा कयौँ मौकामा मैले पैसाको लागि सेक्स गरे।’ प्लेब्वाय म्यागजिनमा स्थान पाउनको लागि पनि उनले ८६ वर्षका हुज हेफनरसंग सम्बन्ध राखेको चर्चा थिया े। तर उनले यो अस्वीकार गर्दै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको