नोकियाका फ्यान कति ? नोकिया सिक्सका लागि एकैदिनमा १४ लाख रजिस्ट्रेसन

नोकिया फोनबारे कसलाई थाहा नहोला ? फोन स्विच अन गर्ने बित्तिकै ‘कनेक्टिङ पिपल’ लेखेर दुई हात मिल्ने चित्र अहिले पनि धेरै मानिसहरुको मानस्पटलमा ताजै होला ।

यो खबर सुनेर यस्तो लाग्छ कि संसारका मानिसहरु नोकियालाई व्यग्रताका साथ प्रतिक्षा गरेका बसिरहेको थिए । किनभने नोकियो सिक्स स्मार्टफोन सार्वजनिक भएको दोस्रो दिनमा नै १४ लाख मानिसहरुले रजिस्ट्रेसन गरेका छन् ।

एन्ड्रोइडको दुनियाँमा नोकियाको धमाकेदार फिर्तीः ‘नोकिया सिक्स’ सार्वजनिकnokia-6-768x432

१४ लाख कम अंक होइन । चीनमा बिक्रिको लागि राखिएको दुईदिन अघि नै १० लाख मानिसले रजिस्ट्रेसन गरिसकेका छन् ।

यद्यपी, रजिस्ट्रेसन प्री–अर्डर होइन र यसका लागि पैसा आवश्यक पर्दैन । नोकियो सिक्सलाई अहिलेको लागि चीनमा मात्र बिक्रिमा राखिएको छ जसको चीनियाँ येन १,७०० (अर्थात नेपाली लगभग २७ हजार) तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार