October 14, 2017

नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे

२८ असोज, काठमाडौं : नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै साँझ हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि सपथको समय तोकेकी हुन् ।

download (2)नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तोकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो राप्रपाका ८ नेतालाई मन्त्री नियुक्त गरेका थिए ।

राप्रपाबाट अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएका छन् भने जयन्त चन्द, विक्रम थापा र दिलनाथ गिरीलाई विना विभागीय मन्त्री बनाइएको छ ।

यस्तै कुन्ती शाही, सुशील श्रेष्ठ, कान्ता भट्टराइ र भास्कर भद्रालाई राज्य मन्त्री बनाइएको छ । उनीहरुलाई पनि विभाग तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने