चुनावको मुखैमा फुट्यो नेपाली कांग्रेस

नेपाली कांग्रेस फुटेको छ । सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेता झलकनाथ वाग्लेले पार्टी फुटाएर नयाँ पार्टी खोलेका हुन् । ‘नेपाली कांग्रेस (वी.पी.)’ पार्टी नामको नयाँ दलको कार्यबहाक अधक्क्षमा वाग्ले छन् । यसैबीच नयाँ दल ‘नेपाली कांग्रेस (वी.पी.) निर्वाचन आयोगमा दर्ता भइ सकेको स्रोतले बतायो ।दर्ता भए संगै देश ब्यापि संगठन निर्माण मा सकृय रहने बिषेस श्रोतले जानकारी दिएको छ । यो पार्टी सबभन्दा ठुलाे बैकल्पिक प्रजातान्त्रिक शक्ति बन्ने दावि गरिएकाे छ ।

nepali-congress

पछिल्लो समय नेपाली कांग्रेस भ्रष्टाचारमा लिप्त भएको, कार्यकर्तालाई दास सम्झिएको आरोप लगाउँदै वाग्लेले पार्टी फुटाएका हुन् ।सभापति देउवाले पार्टीको आफ्नो विचार त्यागेर माओवादीको पथमा हिँडेको, एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप वाग्लेले लगाउँदै आएका थिए ।

वाग्लेले गाउँदेखि नै पैसाले पद र पद्दी किनेको÷बेचेको, कार्यकर्ता तथा सम्पूर्ण नेपाली जनताले वैकल्पिक प्रजातान्त्रिक शक्ति खोजेको, यस्तो वी.पी. विचारमा आधारित शक्ति नहुँदा एमाले जस्तो जाली पार्टीमा जनता जान बाध्य परेकाले विकल्प दिन यो पार्टी खालेको बताए ।

पार्टीको नाम नेपाली कांग्रेस (बीपी) ,चुनाब चिन्ह करुवा र झण्डाको छेउमा भने हिमाल पहाड र तराइलाइ इंगित गर्दै नेपाली कांग्रेसको झण्डामा केहि परिबर्तन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने