१ कात्तिक, चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एउटा वयस्क गैंडाको मृत्यु भएको छ । १८ वर्षको भाले गैंडाको बुधबार मृत्यु भएको हो ।
प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार दुई हप्ता अघि जुधेर घाइते भएको भाले गैंडाको आज उपचारको क्रममा मृत्यु भएको हो । सो गैंडाको घाँटीमा गम्भीर चोट लागेको थियो ।
कँडेलले अनलाइनखबरसँग भने, ‘दुई हप्ता अघि घाइते भएको रहेछ । हामीले अघिल्लो हप्ता थाहा पाएर उपचार गर्दै थियौं । आज मृत्यु भयो ।’
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने