केपी ओली : वामपन्थी सरकार बनेपछि देशमा रेल कुद्यछ

मङ्सिर ९,काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार बनेपछि रेल जसरी पनि कुदाउने अठोट दोहोर्याएका छन् । शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावपछि वामपन्थीको सरकार बन्ने र विकासको लहर आउने दाबी गरेका हुन् ।

kf]v/fdf ljhof]T;j g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL zlgaf/ kf]v/f–n]vgfy dxfgu/kflnsfsf] cd/l;+xsf] rf}/df cfof]lht ljhof]T;j ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/ M xl/ jf:tf]nf, kf]v/f, /f;;

“अब यो देशमा वामपन्थीको सरकार बन्यो बन्यो र वामपन्थीको सरकार बनेपछि रेल पनि कुद्यो कुद्यो,” उनको उद्घोष थियो ।

वामपन्थी गठबन्धनको शूत्राधारसमेत रहेका अध्यक्ष ओलीले कांग्रेसले एमाले अध्यक्ष ओलीले आचारसंहिता उलङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको बताउँदै एमाले कानुनको पालना गर्ने पार्टी भएको स्मरण गराएका थिए ।

“एमाले आचारसंहिता मान्ने, कानुन र विधि मान्ने पार्टी हो,” उनको भनाइ थियो ।

उनले पुसपछि देशमा कांग्रेस नेतृत्वको सरकार नरहेन जिकिर गर्दै यसो भन्दैमा आचारसंहिता उलङ्घन नहुने जिकिर गरे । “अब देशमा नेपाली कांग्रेसको सरकार हुँदैन, पुसदेखि यस देशमा आचारसंहिता भंग पनि हुँदैन,” उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने