कारबाही गर्ने प्रतिवद्धता गरेका मन्त्रीले दिए उन्मुक्ति

काठमाडौँ, १० असोज ।  उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबामार्गका विभिन्न व्यवसायीक फर्मलाई बिनाकारबाही छोडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् ।the-office-of-the-prime-ministers-and-council-of-ministers-696x464_zimdwBUcpx

मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यवसायीक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आपूर्ति मन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिन अघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो ।

मन्त्री मण्डलले ती फर्मलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबीनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका हुन् ।नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने