काठमाडौँ, २४ असोज । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता प्रक्रिया अघि बढ्ने घोषणा हुँदै छ भन्ने समाचार सम्प्रेषण हुन थालेपछि असोज १७ गते अपराह्न कांग्रेसका नेताहरु बालुवाटारमा भेला हुँदै थिए ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा कृष्णप्रसाद सिटौला, अुर्जनरसिंह केसी, गगन थापा, प्रदप् पैडोललगायत नेता त्यसैै विषयमा कुराकानी गर्दै थिए ।
उपस्थित एक नेता भन्छन्, प्रधानमन्त्री देउवाले अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालले एमालेसंग ४० प्रतिशत सिट लिएर चुनावी तालमेल गर्न
लागेको बताएका थिए ।
भनेर सुनाउादै हुनुहुन्थ्यो, तर उपस्थित नेताहरुले त्यस्तो गठबन्धन बन्ला र भनेर शंका पनि गरिरहेका थिए ।
कांग्रेस नेताबीच तालमेल रोक्न अन्तिमपटक दाहालसंग पुनः कुरा गर्ने कि भनेर मन्थन चलिरहेको थियो ।
त्यसैबेला सिटौलाले देउवलाई भने, छाडिदिनुस, अब दाहाल हुकनै पनि हालतमा फर्कने सम्भावना छैन । अन्नपुर्ण पोष्टमा खबर छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने